ऐतिहासिक पदक जितेकी एरिका गुरुङले १३ औं विश्व कराते च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने
करातेमा ऐतिहासिक पदक जितेकी एरिका गुरुङले १३ औं विश्व कराते च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएकी छन् । इटालीको भेनिसमा असोज २३ देखि २७ सम्म हुने प्रतियोगितामा नेपालबाट उनको मात्र सहभागिता रहेको भएको छ । एरिकाले यु–२१ उमेर समूहको महिला ६८ केजीमाथि तौलमा प्रतिस्पर्धा गर्ने छिन् ।…