खसी च्याङ्ग्राको मूल्य निर्धारण : जिउँदो खसी प्रतिकिलो ६७० रुपैयाँ !
काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैंका लागि ल्याइएका खसी च्याङ्ग्राको मूल्य निर्धारण गरेको छ । जस अनुसार जिउँदो खसीको मूल्य प्रतिकिलो ६७० मा १० रुपैयाँ छुट गरेर ६६० रुपैयाँमा बिक्री गर्ने भएको हो । यस्तै च्याङ्ग्रा जिउँदो प्रतिकिलो १२२०…